-
अामन्त्रण तथा प्रदर्शन सहयाेगी कार्यालय बतहा रियाद्ध सउदी अरब "घटकहरूको संख्या : 15"
विशेषता :इस्लामीय प्रचार प्रसार केन्द्रहरूमा रियाद्ध शहरको याे पहिलाे केन्द्र हो जसले प्रचारको अारम्भ गर्यो, र यो विशेषगरी बाहिरबाट अाएका मान्छेहरूलार्इ इस्लामको साधारण निमन्त्रण पुगाउँछ, र मुसलमानहरूमा मेलमिलाप गराउँछ, यसको साथ साथै विभिन्न ठाउँमा इस्लामको प्रचारको लागि समारोहहरूको अायोजना पनि गराउँछ ।