معلومات المواد باللغة العربية

अामन्त्रण तथा प्रदर्शन सहयाेगी कार्यालय बतहा रियाद्ध सउदी अरब - पुस्तकहरू

घटकहरूको संख्या: 2

  • नेपाली

    यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ। उस्तै मृतको क्रियाकर्म र नमाज जनाजा (अन्येष्ठि प्रा.) को बयान गरेको छ।

  • नेपाली

    यस पुस्तकमा इस्लामको स्तम्भ र इमानको रुक्नहरुको व्याख्या गर्दै पवित्रता प्राप्त गर्ने तरीकाहरुलाई राम्रो तरीकाले उल्लेख गरिएको छ। र उस्तै नमाजका रुक्न र दुआहरुलाई व्याख्या गर्दै अजानको तरीकालाई पनि बयान गरिएको छ। र केहि स्याना सूरह अर्थसंग उल्लेख गरिको छ।