घटकहरूको संख्या: 3
15 / 6 / 1434 , 26/4/2013
आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।
आफ्ताब ज्यूले यस बक्तब्यमा पवित्रता र नमाज़का विधिहरू एवं तरीकाको विस्तृत जान्कारी गराउनु भएकोछ ।
14 / 6 / 1434 , 25/4/2013
आफ्ताब ज्यूले यस बक्तब्यमा एकेश्वरवाद र मूल मन्त्रको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जान्कारी गराउनु भएछ ।