यस पुस्तकमा मुस्लिम महिलाहरूका समस्याहरू र त्यसका वैधानिक निकाय र समाधानको साथ साथै मुस्लिम महिलाको मानसम्मान र अधिकारको बारेमा विस्तारले प्रमाणको साथ चर्चा गरिएको छ । र महिलाहरूसित सम्बन्धित केही प्रमुख विषयहरूमा विस्तारले प्रकाश पारिएको छ ।
यस पुस्तकमा र्इर्ष्या र घृणाको बारेमा विस्तृत जानकारी गराइएको छ, साथै यसको घातक प्रभावको बारेमा पनि जानकारी गराइएको छ जुन हाम्रो सांसिरक र परलोकिक जीवनलार्इ बर्बाद पारेर कष्टमय बनाइदिन्छ, र समस्त कुराहरूलार्इ कुरआन र हदीसबाट प्रमाणिकरण पनि गरिएको छ ।
यस पुस्तकमा हज र उमराको तरिकाको बारेमा विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । साथै कतिपय हाजीहरूले गरिरहेका केही प्रमुख अवैधानिक कार्यहरू माथि प्रमाण सहीत टिप्पणी पनि गरिएको छ ।
यस पुस्तकमा जीवन मृत्यु र ब्रह्माण्डको बारेमा प्राकृतिक उदाहरणद्वारा जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यस संसारको सर्वोत्कृष्ट धर्म वास्तवमा इस्लाम नै हो जुन सबैलार्इ जीवन मृत्यु र ब्रह्माण्डको अदभुत सत्यताको बारेमा ज्ञान गराउँछ ।
यस लेखमा इस्लामका विशेषताहरूको बारेमा विस्तृत जानकारी कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । र अरू धर्महरू अमान्य छन् यसको प्रमाण पनि विस्तारले वर्णन गरिएको छ ।
यस किताबमा नङपोलिश र लिपस्टिकको वैधानिक हुकुमको बारेमा, र मुस्लिम महिलामाथि त्यसका हानिकारक प्रभावको बारेमा कुरआन हदीस र विद्हरूको कथन एवं साइन्सको विचारको प्रकाशमा विस्तृत चर्चा गरिएको छ ।