-
अब्दुल्लाह अल बअीजान "घटकहरूको संख्या : 14"
विशेषता :उहाँ अब्दुल्लाह बिन अब्दुर्रहमान बिन सुलैमान अल बअीजान हुन्, सउदीको खरज नामक प्रांतमा कानून र मानवाधिकार कालेजमा प्राेफेसर हुनुहुन्छ, अल इमाम मुहम्मद बिन सउद युनिवरसिटिबाट पी.एच.डी.को डिगरी प्राप्त गर्नु भयो, र हफस अन अासिमको पाठनशैलीको सार्टिफिकट शैख इब्राहीम बिन सर्इद अद्दाैसरीबाट प्राप्त गर्नु भयो, र रियाजको बवादेरी नामक मस्जिदको इमाम पनि हुनुहुन्थ्यो, र सन् २०१३ र्इ. मा राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले मस्जिदुल हरामको इमाम नियुक्त हुनु भयो ।