-
अब्दुल अली अअ्नून "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ पवित्र कुरअानका कारी (पाठनकर्ता) अब्दुल अली बिन ताहिर अअ्नून हुन् मगरिबको शहर फासमा सन् १९४७ मा उहँको जन्म भयो, र वर्शकाे पाठनशैलीको स्वीकृतीय सार्टिफिकेट शैख उसमान अबुल् अलाबाट प्राप्त गर्नु भयो, र तज्वीदमा उहाँलार्इ श्रेष्ठता प्राप्त थियो यसै कारण उहाँले यसबारेमा शिक्षा पनि दिनु भयो, र कुरअानको तज्वीदको संस्थाको सदस्य पनि हुनुहुन्थ्यो र उहाँकाे एउटा लेख पनि पवित्र कुरअानको पाठनमाथि प्रकाशित भइसकेको छ ।