-
यासीन अल जजायरी "घटकहरूको संख्या : 1"
विशेषता :पवित्र कुरअानको पाठनकर्ता यासीन जजायरका विधिशास्त्री पनि हुन्, जजायरको राजधानीमा सन् १९६९ र्इ. मा उहाँको जन्म भयो, र उहाँले कुब्बा नामक विद्यालयबाट बी.ए. गर्नु भयो र शरीअः कालेजबाट अाफ्नो अध्ययनलार्इ निरंतर्ता दिनु भयो, र उहाँ जजायरको पहिला व्यक्ति हुन् जसले वर्शकाे पाटनशैलीमा कुरअानलार्इ पाठन गर्नु भयो, र हालै उहाँ अबू उबैदह बिन जर्राह नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।