-
अमाद जुहैर हाफिज "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ अमाद जुहैर अब्दुल कादिर हाफिज हुन, १३८२ हिज्रीमा मदीना अल मुनव्वरहमा उहाँको जन्म भयो, र मदीना विश्वविद्यालयबाट कुरअान शास्त्रमा पी.एच.डी गर्नु भयो, र उहाँ मदीनाको तहफीजुल कुरअान संस्थाको सचिव पनि हुनुहुन्छ, र मदीना युनिवर्सिटिको कुरअान शास्त्रको अध्यापक पनि हुनुहुन्छ, र सन् १४३२ हिज्रीमा उहाँ मस्जिदे नब्वीमा तरावीहको नमाजको लागि इमाम नियुक्त भए ।