-
जजाअ बिन फलीह अस्सुवैलह "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ जजाअ बिन फलीह हमूद अस्सुवैलह हुनुहुन्छ, उहाँ कुवैतमा सन् १९६९ र्इ. मा जन्मनु भयो, र उहाँ कुवैतका प्रसिद्ध पाठनकर्ताहरू मध्ये एक हुनुहुन्छ, र कुवैत विश्वविद्यालयबाट इस्लामीय शास्त्र कालेजबाट स्नातक गर्नु भएको हो, र सोही विश्वविद्यालयमा अध्यापक पनि हुनुहुन्छ ।