-
बासिल अब्दुर्रहमान अर्रावी "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ शैख बासिल बिन अब्दुर्रहमान अर्रावी हुनुहुन्छ, उहाँको जन्म इराकको शहर बगदादमा सन् १९५३ र्इ. मा भयो, र सन् १९७७ र्इ. मा बगदाद विश्वविद्यालयबाट राजनीति र कानूनको कालेजबाट स्नातक गर्नु भयो, अनि सन् १९७७ र्इ. मा रजनीतिमा कार्यरत हुनु भयो र सन् १९९० र्इ. मा त्यसलार्इ त्यागेर पवित्र कुरअानको पाठ पाठनतर्फ लाग्नु भयो, र उहाँ सउदीको राजधानी रियाजमा बासिराख्नु भएको छ ।