-
महमूद अब्दुलहकम "घटकहरूको संख्या : 1"
विशेषता :उहाँको पूर्ण नामः महमूद अहमद अब्दुलहकम हो, उहाँ सोमवारको दिन मिस्रको केना नामक राज्यमा जन्मनु भयो, र १० वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भयो, र दुर्इ वर्ष कुरअानको पाठनशैलीलार्इ अध्ययन गरे पश्चात अजहर विश्वविद्यालयमा अध्ययन गर्नु भयो, अनि कुरअानको पाठनमा परिपूर्ण भएर सन् १९४० र्इ. मा प्रसिद्ध पाठनकर्ताको रूपमा सुदर्शित हुनु भयो , र उहाँको स्वर्गवास सन् १९८२ र्इ. मा भयो ।