नयाँ मुसलमानहरूकाे निर्देशकः हज्जकाे अध्याय
विशेषता
हज्ज गर्ने उद्देश्यले मक्काकाे यात्रा गर्नु इस्लामका अाधारहरूमध्ये पाँचाैं अाधार हाे, र याे यस्ताे पूजा हाे जसमा शारीरिक अन्तरिक र अार्थिक भक्ति समाविष्ट छ, र जससित यसकाे पूर्ण सामर्थ हाेस् त्यसमाथि जीवनमा एक पटक यस पूजालार्इ गर्नु अनिवार्य छ । अल्लाहकाे भनार्इ छः
{وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إليه سبيلاً وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِين} (آل عمران: 97).
- 1
MP3 1.8 MB 2019-05-02
- 2
MP3 1.1 MB 2019-05-02
- 3
Les mérites de La Mecque et de la Mosquée Sacrée
MP3 6.7 MB 2019-05-02
- 4
La signification du hajj (pèlerinage)
MP3 1.3 MB 2019-05-02
वैज्ञानिक वर्गीकरण:
Follow us: