• MP3

    हज्ज गर्ने उद्देश्यले मक्काकाे यात्रा गर्नु इस्लामका अाधारहरूमध्ये पाँचाैं अाधार हाे, र याे यस्ताे पूजा हाे जसमा शारीरिक अन्तरिक र अार्थिक भक्ति समाविष्ट छ, र जससित यसकाे पूर्ण सामर्थ हाेस् त्यसमाथि जीवनमा एक पटक यस पूजालार्इ गर्नु अनिवार्य छ । अल्लाहकाे भनार्इ छः {وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إليه سبيلاً وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِين} (آل عمران: 97).

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ