-
नबील बिन अब्दुर्रहीम अर्रेफार्इ "घटकहरूको संख्या : 3"
विशेषता :उहाँ सउदी अरबीयाको जद्दा नामक शहरमा सन् १३९८ हिज्रीमा जन्मनु भयो, र उहाँले सन् १४१५ हिज्री सम्म पूर्ण कुरअानलार्इ कण्ठ गरिहाल्नु भयो,
शिक्षा दक्षताः एम.ए. मानव विज्ञानमा, बी.ए. पिट्रोलियम इन्जिनियरिंगमा, उहाँ हालै सउदी इयरलाइन्समा कार्यरत हुनुहुन्छ, र सन् १४१५ हिज्रीदेखि नै सउदीका विभिन्न मस्जिदहरूमा नमाज पढाइरहनु भएको छ ।