-
यूसुफ बिन नूह अहमद "घटकहरूको संख्या : 3"
विशेषता :पवित्र कुरअानका पाठनकर्ता, सउदीका मस्जिदहरूका इमाम हुनुहुन्छ, पवित्र मक्कामा उहाँको जन्म भयो, र हरमुल मक्कीबाट स्नातमको परिक्षामा सफल हुनुभयो, र हरमुल मक्कीमा अध्यापक हुनुहुन्छ, र उहाँ पवित्र कुरअानको प्रसारणको पाठनकर्ता हुनुहुन्छ, र उहाँ दशाैं पाठनशैलीका ज्ञानी पनि हुनुहुन्छ ।