-
बन्दर बिन अब्दुल अजीज बलीलह "घटकहरूको संख्या : 6"
विशेषता :उहाँ बन्दर बिन अब्दुल अजीज बलीलह हुनुहुन्छ, पवित्र मक्कामा सन् १३९५ हिज्रीमा उहाँको जन्म भयो, र मक्कामा नै उहाँले शिक्षा प्राप्त गर्नु भयो र एम.ए. उम्म अल कुरा विश्वविद्यालयबाट शरीअः कालेजबाट प्राप्त गर्नु भयो, र पी.एच.डी. मदीनाको इस्लामीया विश्वविद्यालयबाट प्राप्त गर्नु भयो, र मअहदुल हरमुल मक्कीमा उहाँ शिक्षक पनि रहनु भएको हो, र मस्जिदुल अमीरः नामक मस्जिदमा इमाम खतीब पनि हुनुहन्थ्यो, र १४३४ हिज्रीमा उहाँलार्इ मस्जिदुल हरामको इमाम नियुक्त गरियो ।