-
अल् उयून अल् कोशी "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ अासफी नामक मगरिबको नगरमा सन् १९६७ र्इ. मा जन्मिनु भयो, र उहाँ उन्दुलुसकाे दारुल बैजा नामक शहरको मस्जिदमा इमाम खतीब हुनुहुन्छ, र उहाँले बाल्यकालको ९ वर्षभन्दा पहिला नै कुरअानलार्इ कंठ गरिहाल्नु भएको थियो, र बिकमको सार्टिफिकेट पनि प्राप्त गर्नु भयो, र उहाँ पवित्र कुरअानको ठूलाे ज्ञानी र पाठनकर्ता हुनुहुन्छ ।