-
अहमद अलहद्दाद "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ मिस्री पाठनकर्ता अहमद बिन अब्दुल फत्ताह मुहम्मद अलहद्दाद हुन, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले भाषा शास्त्र र अनुवादमा काहिरा युनिवर्सिटिबाट स्नातक गर्नु भयो, र पराचीन साहित्य शास्त्र र कुरअान शास्त्रमा एम.ए. गर्नु भयो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो ।