-
मुहम्मद शअबान अबूकरन "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ मिस्री पाठनकर्ता हुनुहुन्छ, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले अजहर युनिवर्सिटिबाट इस्लामीय शास्त्र र कुरअानको पाठनशैलामा स्नातक गर्नु भयो, र दशवटै पाठनशैलाीको ज्ञान पनि प्राप्त गर्नु भयो, र अध्यापन संस्थाको सदस्य पनि रहनु भयो ।