-
यहया अहमद अलहलीली "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ पाठनकर्ता शैख यहया अहमद मुहम्मद अलहलीली हुनुहुन्छ, उहाँ यमनको राज्य सनअामा सन् १९५२ र्इ. मा जन्मनु भयो, र कुरअानलार्इ सन् १९६२ र्इ. मा पूर्णतया कण्ठ गरिहाल्नु भयो, र सातवटै पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो र सन् १९७३ र्इ. मा अरबी भाषा शास्त्रमा स्नातक गर्नु भयो, र सन् १९७० र्इ. मा पवित्र कुरअानको अध्यापक र सनअाको इमाम र खतीब पनि रहनु भयो, र पवित्र कुरअानको कण्ठ गर्ने प्रतियोगताको सन् २००० र्इ. मा निर्णयकर्ता पनि रहनु भएको हो ।