-
अहमद तालिब हमीद "घटकहरूको संख्या : 6"
विशेषता :उहाँ अबुज्जुबैर अहमद बिन तालिब बिन अब्दुल हमीद बिन अल मुजफ्फर खान हुन् , उहाँको जन्म रियाज नगरमा सन् १४०१ हिज्रीमा भयो, इमाम मुहम्मद बिन सउद विश्वविद्यालयको शरीअः कालेजबाट बिकम गर्नु भयो, र एम.ए. विधिशास्त्र कालेजबाट गर्नु भयो, र रियाजको दावा मिनिस्टरीमा कार्यरत हुनुहुन्छ, र १४३४ हिज्रीमा मस्जिदे नब्वीमा तरावीहको नमाज पढाउने कार्य उहाँलार्इ सुम्पियो, र १४३४ हिज्री २०१३ र्इ. मा ९ अकतूबरको दिन राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले उहाँलार्इ मस्जिदे नब्वीको इमाम नियुक्त गरियो ।