-
हसन मुहम्मद स्वालेह "घटकहरूको संख्या : 2"
विशेषता :मिस्री पाठनकर्ता (कारी) बुहैरह नामक प्रांतकाे महमूदीया नामक नगरमा उहाँको जन्म भयो, मअहदुल केराअात नामक संस्थाबाट दशाैं पाठनशैलीकाे ज्ञान ग्रहण गर्नु भयाे, र उलूमुल कुरअान नामक कालेजमा पनि अध्ययन गर्नु भयाे, र उहाँ न्यूयार्ककाे मर्कज अल् इस्लामीमा इमाम र खतीब (पर्वचनकर्ता) हुनुहुन्छ ।