-
शीराज अब्दुर्रहमान ताहिर "घटकहरूको संख्या : 1"
विशेषता :उहाँ शीराज बिन अब्दुर्रहमान बिन ताहिर बिन हसन अलकूफी अलकुर्दी अश्शाफर्इ हुन, इराकको मुसल नामक स्थानमा १९६८ र्इ. मा उहाँको जन्म भयो, र इराकका केही प्रसिद्ध विद्हरूबाट ज्ञान प्राप्त गर्नु भयो जुन विद्हरू मध्ये शैख अब्दुल्लतीफ बिन खलील, शैख अली बिन हसन, शैख हाफिज अलमुकरी... हुन, र उहाँले इराक यमन र इमारातमा इमामत पनि गर्नु भयो ।