-
मुहम्मद रिशाद अश्शरीफ "घटकहरूको संख्या : 1"
विशेषता :उहाँको पूर्ण नामः मुहम्मद रिशाद बिन अब्दुस्सलाम बिन अब्दुर्रहमान अश्शरीफ हो, उहाँ पेलस्तीनमा सन् १९२५ र्इ. मा जन्मिनु भयो, र उहाँ इस्लामीय जगतका प्रसिद्ध पाठनकर्ता हुनुहुन्छ, र उहाँ पेलस्तीनको मस्जिदुल् अक्साको इमाम पनि रहनु भएको छ, र सन् २००२ र्इ. मा उर्दुन अाएर मलिक अब्दुल्लाह नामक मस्जिदमा इमामत गर्नु भएको हो ।