यस संसारमा भलाई र बुराई दुवै बीच विगतदेखि नै संघर्ष हुँदै अएको छ, र इस्लामले यस संघर्षलाई अगाडी बढाउँदै सत्कर्मलाई समस्त संसारमा विस्तार गर्ने उद्देश्यले सत्कर्मतर्फ आव्हान गर्ने र कुकर्मबाट रोक्ने आदेश गरेको छ, यसै कुरालाई लेखकले यस पुस्तकमा प्रमाणको साथ प्रष्ट पार्ने प्रयास गरेका छन् ।
यस किताबमा मृतकले मृत्यु पश्चात छाडेर गएको समपत्तिमा वारिसहरूबीच बाँटभाँट कसरी गर्ने, र यस सन्दर्भमा इस्लामीय दृष्टिकोण के छ यसैलार्इ संक्षिप्त तरिकाले वर्णन गरिएको छ ।
यस किताबमा नङपोलिश र लिपस्टिकको वैधानिक हुकुमको बारेमा, र मुस्लिम महिलामाथि त्यसका हानिकारक प्रभावको बारेमा कुरआन हदीस र विद्हरूको कथन एवं साइन्सको विचारको प्रकाशमा विस्तृत चर्चा गरिएको छ ।
यस किताबमा इस्लाम र हिन्दूको समिक्षात्मक अध्ययन प्रस्तुत गरिएको छ, साथै दुवै धर्मका निर्देशनहरूको र ग्रन्थहरूको विस्तारले प्रमाणसहीत समिक्षा गिरएको छ ।