106 - सूरतु कुरैश ()

|

(1) १) कुरैशलाई परिचित गर्नुको लागि ।

(2) २) उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।

(3) ३) अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।

(4) ४) अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।