(1) १) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
(2) २) मानिसहरूको स्वामीको ।
(3) ३) र मानिसहरूको उपास्यको (शरण) ।
(4) ४) खराब विचार हाल्ने र (उक्साएर) पछि हटिजानेबाट ।
(5) ५) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
(6) ६) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।