105 - सूरतुल् फील ()

|

(1) १) के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो ?

(2) २) के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन ?

(3) ३) र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।

(4) ४) जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।

(5) ५) जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।