111 - सूरतुल् मसद ()

|

(1) १) अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।

(2) २) नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।

(3) ३) ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।

(4) ४) र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।

(5) ५) उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।