(1) १) समय (युग) को कसम ।
(2) २) वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
(3) ३) ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।