(1) १) तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
(2) २) अल्लाह निरपेक्ष छ ।
(3) ३) नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
(4) ४) र न कोही उसको समकक्ष छ ।