113 - सूरतुल् फलक ()

|

(1) १) तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।

(2) २) हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।

(3) ३) र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।

(4) ४) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।

(5) ५) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।