- The Noble Quran
- पवित्र कुरअानको पाठन र कण्ठ गर्नुका विधिहरू र त्यसमा चिन्तन् मनन् गर्नुको श्रेष्ठता
- व्यायाख्या
- Quran Sciences
- The Noble Quran
- Quran Recitations
- Translation of the Meanings of the Quran
- Distinctive Audio Translations
- Recitations with Translating the Meanings of the Quran
- Distinctive Recitations
- Manners of Quran's Memorization and Memorizers
- Sunnah of Prophet Muhammad
- Islamic Creed
- Tawhid (Monotheism)
- Worship
- Islam
- Imān (Faith)
- Matters of Faith
- Benevolence
- Disbelief (Infidelity)
- Hypocrisy
- Shirk (Polytheism)
- Religious Innovation: Types and Examples
- Companions and Family of Prophet Muhammad
- Tawassul (Solicitation)
- The Concept of the Miraculous Acts Done by Some Righteous People
- Jinn
- Loyalty and Friendship vs Disavowal and Enmity
- Ahl-us-Sunnah wa al-Jama‘ah
- Doctrines and Religions
- Sects
- Attributed Sects to Islam
- Contemporary Ideological Doctrines
- Islamic Jurisprudence
- Acts of Worship
- Purification and its Rulings
- Prayer
- Rulings of Funeral
- Zakah
- Fasting
- Pilgrimage and Umrah
- Friday Sermon
- Prayer of the Sick
- Prayer of the Traveler
- Prayer during Fear
- Transactions
- Oaths and Vows
- Family
- Marriage
- Divorce
- Recommended and Disliked Divorce
- Revocable and Irrevocable Divorce
- Woman’s Waiting Period
- Li‘ān (Husband Swearing His Wife Had Intercourse with Another Man)
- Zihār (Likening One’s Wife to His Mother; To Prevent Her On Himself)
- ilā’ (Swearing Not to Intercourse with One's Wife)
- Wife Seeking Divorce
- Taking back One's Divorced Wife
- Breastfeeding
- Child's Custody
- Alimony
- Clothes and Adornment
- Entertainment
- Muslim Society
- Youth Affairs
- Women Affairs
- Children Affairs
- Medicine and Treatment and Islamic Faith-Healing
- Foods and Drinks
- Islamic Criminal Law
- Judiciary System in Islam
- Jihad
- Fiqh of Contemporary Issues
- Fiqh of Minorities
- Islamic Policy
- Schools of Islamic Jurisprudence
- Fatāwa (Fatwas)
- Fundamentals of Islamic Jurisprudence
- Books on Islamic Jurisprudence
- Acts of Worship
- Virtues/Noble Characteristics
- Arabic Language
- Calling to Allah's Religion
- Issues That Muslims Need to Know
- Softening Hearts Reminders
- Promotion of Virtue and Prevention of Vice
- Current State of Calling to Allah's Religion
- The Noble Quran
Fasting Rulings
घटकहरूको संख्या: 3
- नेपाली लेखक : अब्दुल्ल अजीज बिन अब्दुल्लाह अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।
- नेपाली लेखक : मुहम्मद बिन सालेह अल उसैमीन अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा रमजान महिनाको श्रेष्ठतालार्इ वर्णन गरिएको छ, साथै यस सम्बन्धित अप्रमाणित हदीसहरूको बारेमा पनि वर्णन छ, र रमजानको सम्बंधमा केही साधारण जानकारी पनि कुरआन र हदीसको प्रकाशमा वर्णन गर्ने प्रयास गरिएको छ।