वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

Matters of Faith

घटकहरूको संख्या: 2

  • नेपाली

    PDF

    तक़वीयतुल ईमान (ईमानको दिवयता) : तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को नेपाली अनुवाद हो । यस किताबमा कुआन र हदीसका प्रमाणहरूद्वारा तौहीद ( एकेश्वरवाद ) लाई सिद्ध र शिर्कलाई खण्डन गरिएको छ । लेखकले कुनिका आयात र हदीसहरूलाई संकलन गरी आफ्नो विशेष , रोचक र प्रभावकारी शैलीमा प्रस्तुत गर्नु भएको छ । अधिकांश ठाउँमा त त्यसको उदाहरणको साथमा त्यसको व्याख्या गर्नु भएको छ । विशेषरूपले उहाँले समाजमा प्रदर्शित शिर्कका विभिन्न रूप , रीतिरिवाज र अवैध परम्मपराहरूलाई प्रस्तुत गरी त्यसको खण्डन गर्दै त्यसलाई त्याग्ने र तौहीद ( एकेश्वरवाद ) लाई अपनाउने तर्फ आवहान गर्नु भएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा झूठ र त्यसको हिनकारकता माथि कुरआन र हदीसको प्रकाशमा कुरा गरिएको छ, किनकि यो एउटा यस्तो नराम्रो गतिविधि हो जसलार्इ समस्त बरार्इ र कुकर्मको स्रोत मानिन्छ, र यसको माध्यमले शत्रुता र र्इर्ष्याको उत्पात पनि हुन्छ, र यो समाजलार्इ वनाशतर्फ लैजाने माध्यम पनि हो ।