वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

घटकहरूको संख्या: 6

  • नेपाली

    PDF

    याे पुस्तक अति महत्वपूर्ण छ, र यसको पहिलो भागमा कुरअानको अन्तिम तीन भागको व्याख्या गरिएको छ र दोस्रो भागमा मुसलमानहरूको लागि विभिन्न प्रकारका लाभदायक महत्वपूर्ण कुराहरू वर्णन गरिएको छ ।

  • नेपाली

    PDF

    पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।

  • नेपाली

    PDF

    हदीस इन्साइक्लोपेडियाबाट छनोट गरिएको संग्रह

  • नेपाली

    PDF

    सही दुआ र अल्ला हको प्रशंसा

  • नेपाली

    PDF

    इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।