वैज्ञानिक वर्गीकरण

  • PDF

    इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ । र यसै सन्दर्भमा उहाँले गैर मुस्लिम विद् र पश्चिमी विद्हरूका उदगारहरूलार्इ पनि प्रस्तुत गरेका छन्, जस्तो कि उहाँले यस किताबको प्रक्काथनमा एउटा यस्तै वार्तालापलार्इ प्रस्तुत गरेका छन् जुन यसरी छः उहाँको भनार्इ छ कि प्राध्यापक हसन अली नूरुल इस्लाम (इस्लामको प्रकाश) नामक पत्रिकामा भन्छन् कि मेरो एउटा ब्रहमण साथी थियो, अनि त्यसले मसित भन्योः मेरो दृष्टिमा इस्लामका सन्देष्टा मुहम्मद यस विश्वका सबैभन्दा महान र परिपूर्ण व्यक्ति थिए । त हसन ज्यूले त्यससित सोधे तिमीले कसरी यो थाहा पायौ ? त त्यसले भन्योः किनकि म इस्लामको सन्देष्टा मुहम्मदमा सराहनीय नैतिकताहरू र यस्ता यस्ता विचित्र कुराहरू हेर्दछु जुन विश्वको कुनै आर्को मान्छेमा देखा पर्दैन ........।

  • PDF

    यस किताबमा भुकम्पको बारेमा र त्यसको कारण एवं निवारणको बारेमा कुरआन र हदीस एवं विज्ञानको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

  • MP3

    यस आडियोमा भूकम्प र दैवी विपदाहरूको वर्णन र त्यसका कारण एवं त्यसबाट बाँच्ने उपायको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ।

  • PDF

    यस किताबमा धन सम्पत्ति र सन्तानको प्रेम र अनावशयक इच्छा लालसाको बारेमा चर्चा गरिएको छ, साथै यो पनि वर्णन गरिएको छ कि माल सन्तान मान्छेको लागि परीक्षा हुन् त्यसलार्इ अवैध तरिकाले प्राप्त गर्नाले मान्छे नर्कको हकदार भइहाल्छ, र त्यसलार्इ वैधानिक तरिकाले प्राप्त गरेर अल्लाहको मार्गमा खर्च गर्नाले त्यसको श्रेणीमा अभिवृद्धि हुन्छ र त्यो सुमार्गीहरूको साथ स्वर्गमा स्थान पाउने छ .... र समस्त कुरालार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।

  • PDF

    यस किताबमा केही यस्ता बिदअत र त्रुटिहरूको वर्णन गरिएको छ जुन एशियामा र वशेषगरी भारत र नेपालमा अनभिज्ञताले गर्दा प्रचलित छन्, र प्रत्येक कुरालार्इ कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।

  • PDF

    यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे पश्चात नयाँ मुस्लिम पनि जुम्अःको खुत्बा दिन सक्छ, यसलेगर्दा यो पुस्तक नयाँ मुसलमानहरूको लागि अति लाभप्रद सिद्ध हुनेछ ।

  • MP3

    यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।

  • PDF

    पवित्र कुरआन अल्लाहको साक्षात वाणी हो र यो त्यो अन्तिम ग्रन्थ हो जुन अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि अवतरित गरियो, यस पुस्तकमा यसै ग्रन्थको बारेमा केही लाभदायक कुराहरू जसरी वह्यको अर्थ, कुरआनको अर्थ, यसका निर्देशन र लेखनको विवरण ... अादिलार्इ प्रमाणको साथ समेट्ने प्रयास गरिएको छ ।

  • PDF

    यस पुस्तकमा जीवन मृत्यु र ब्रह्माण्डको बारेमा प्राकृतिक उदाहरणद्वारा जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यस संसारको सर्वोत्कृष्ट धर्म वास्तवमा इस्लाम नै हो जुन सबैलार्इ जीवन मृत्यु र ब्रह्माण्डको अदभुत सत्यताको बारेमा ज्ञान गराउँछ ।

  • PDF

    यस संसारका नायक त वास्तवमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम नै थिए यस पुस्तकमा उनैको जीवनीका केही प्रमुख घटनाहरूमाथि प्रकाश पार्ने प्रयास गरे छु ।

  • PDF

    यस श्रृंखलामा इस्लामीय सिद्धान्तबारे जनसाधारणको त्रुटिहरू र त्यसको निवारण प्रमाणको साथ वर्णन गरिएको छ ।

  • PDF

    यस पुस्तकमा इस्लामी सिद्धान्तबारे पूर्ण जानकारी गराइएको छ कुरआन र हदीसको प्रकाशमा ।

  • PDF

    यस पुस्तिकामा गैर मुस्लिम धर्माचार्यहरूको हाम्रो नबीको बारेमा भनिएको उदगारलाई प्रमाणको साथ वर्णन गरिएको छ ।

  • PDF

    यस पुस्तिकामा इस्लामी अक़ीदा (आस्था) को सम्बन्धमा केही महत्वपूर्ण कुराहरुलाई प्रशन-उत्तरको रुपमा प्रस्तुत गरिएको छ। यी कुराहरुको जान्कारी केही मुसलामानहरुलाई अवश्य छ, तर मुसलमानहरुको बहुतायत यी कुराहरुसित लगभग अपरिचित र अनभिज्ञ छ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ