वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

विधिशास्त्र र यसका विज्ञानहरू

घटकहरूको संख्या: 43

  • नेपाली

    PDF

    इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबमा हज्ज र उमराको बारेमा संक्षेपमा वर्णन छ, र हज्जका मीकातहरू, र हज्जका विधि एवं त्यसको तरिका र त्यससित संलग्न समस्याहरूसमेतको जानकारी गराइएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा व्यवसायको तरिका इस्लामीय नियमानुसार संक्षेपमा वर्णन गरिएको छ, साथै इस्लामीय नियमानुसार व्यापार गर्नुमा के कस्ता लाभ र तत्वदर्शिता नीहित छन् समस्तलार्इ प्रमाणसहीत वर्णन गरिएको छ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा यात्राको तरिका र हज्ज एवं उमराको र मिस्जदे नब्वीको जियारत गर्ने तरिका र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको चिहान र उहाँका दुवै साथीहरूको चिहानको जियारत गर्ने तरिका र यी विषयहरूसित संलग्न समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा रमजान महिनाको अन्तिम दश दिन (अन्तिम पाख) को श्रेष्ठता र महत्वको बारेमा चर्चा गरिएको छ, साथै एतकाफ र सम्मानित रातको चर्चा पनि गरिएको छ । र रमजान महिनामा गरिएको सुकर्मको लाभ र प्रतिफललार्इ पनि समावेश गर्दै समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा धन सम्पत्ति र सन्तानको प्रेम र अनावशयक इच्छा लालसाको बारेमा चर्चा गरिएको छ, साथै यो पनि वर्णन गरिएको छ कि माल सन्तान मान्छेको लागि परीक्षा हुन् त्यसलार्इ अवैध तरिकाले प्राप्त गर्नाले मान्छे नर्कको हकदार भइहाल्छ, र त्यसलार्इ वैधानिक तरिकाले प्राप्त गरेर अल्लाहको मार्गमा खर्च गर्नाले त्यसको श्रेणीमा अभिवृद्धि हुन्छ र त्यो सुमार्गीहरूको साथ स्वर्गमा स्थान पाउने छ .... र समस्त कुरालार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा वैवाहिक जीवन र त्यसका समस्याहरूको बारेमा चर्चा गरिएको छ साथै ती समस्याहरूको समाधान कुरआन र हदीसको प्रकाशमा वर्णन गरिरएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा इस्लाममा विवाहको महत्वलार्इ वर्णन गर्ने प्रयास गरिएको छ साथै त्यसका शर्त र अधार एवं लाभहरूलार्इ पनि समेटने प्रयत्न गरिएको छ, र निकाह नगर्न सकिने महिलाहरूको वर्णन र वली एवं साक्षी र ती समस्त कुराहरू जुन इस्लामीय विवाहसित सम्बन्धित छन् सबैलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिने प्रयास गरिएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।

  • नेपाली

    PDF

    यस पुस्तकमा मृतकको तर्फबाट कुर्बानी गर्ने समस्याको बारेमा वस्तारले चर्चा गरिएको छ, र यसबारेमा वर्णन गरिने प्रमाणहरूको छानबिन र अनुसंधान पनि गरिएको छ र समस्त कुराहरूलार्इ कुरआन हदीसको प्रकाशमा सिद्ध गरिएको छ।

  • नेपाली

    DOC

    यस पुस्तकमा रमजान महिनाको श्रेष्ठतालार्इ वर्णन गरिएको छ, साथै यस सम्बन्धित अप्रमाणित हदीसहरूको बारेमा पनि वर्णन छ, र रमजानको सम्बंधमा केही साधारण जानकारी पनि कुरआन र हदीसको प्रकाशमा वर्णन गर्ने प्रयास गरिएको छ।

  • नेपाली

    PDF

    यस पुस्तकमा मुस्लिम महिलाहरूका समस्याहरू र त्यसका वैधानिक निकाय र समाधानको साथ साथै मुस्लिम महिलाको मानसम्मान र अधिकारको बारेमा विस्तारले प्रमाणको साथ चर्चा गरिएको छ । र महिलाहरूसित सम्बन्धित केही प्रमुख विषयहरूमा विस्तारले प्रकाश पारिएको छ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा स्वतन्त्रताको वास्तविक अर्थ वर्णन गर्ने प्रयास गिरएको छ, साथै स्वतंत्रताको अर्थ अन्य समुदायहरू निकट के हो यसलार्इ पनि प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुरोलार्इ प्रमाणिकरणको साथ विश्लेषण गरिएको छ । र वर्तमानकालमा स्वतंत्रताको जुन नयाँ परिभाषा केही गुटहरूद्वारा गरिएको छ त्यसको समाजमाथि घातक प्रभावको पनि चर्चा गरिएको छ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा मुस्लिम महिलाहरूका हकहुकूकको बारेमा विस्तृत जानकारी गराइएको छ, र इस्लामले महिलालार्इ जुन सम्मान दिएछ त्यसको वर्णनको साथै यस सम्बन्धि समस्त समस्याहरूको समाधान प्रमाणसहीत वर्णन गरिएको छ ।

  • नेपाली

    DOCX

    यस पुस्तकमा हज र उमराको तरिकाको बारेमा विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । साथै कतिपय हाजीहरूले गरिरहेका केही प्रमुख अवैधानिक कार्यहरू माथि प्रमाण सहीत टिप्पणी पनि गरिएको छ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा तलाकको विधि र कारण एवं निवारणको बारेमा विस्तृत जानकारी प्रमाणको साथ वर्णन गरिएको छ ।