वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

घटकहरूको संख्या: 5

  • नेपाली

    PDF

    विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो । प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो । अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन

  • नेपाली

    PDF

    यस किताबमा सर्वसाधारण मुसलमानहरूका लागि केही महत्वपूर्ण पाठ र ज्ञानवर्धक कुराहरू कुरआन र हदीसको प्रकाशमा पाठक वर्ग सम्म पुगाउने प्रयास गरिएको छ।

  • नेपाली

    PDF

    यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ। उस्तै मृतको क्रियाकर्म र नमाज जनाजा (अन्येष्ठि प्रा.) को बयान गरेको छ।

  • नेपाली

    DOC

    यस पुस्तिकामा इस्लामी अक़ीदा (आस्था) को सम्बन्धमा केही महत्वपूर्ण कुराहरुलाई प्रशन-उत्तरको रुपमा प्रस्तुत गरिएको छ। यी कुराहरुको जान्कारी केही मुसलामानहरुलाई अवश्य छ, तर मुसलमानहरुको बहुतायत यी कुराहरुसित लगभग अपरिचित र अनभिज्ञ छ।

  • नेपाली

    PDF

    सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एउटा पुस्तक हो, जुन इमाम इब्ने बाजको किताब सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको नेपाली व्याख्या हो। अल्लाह उहाँमाथि कृपा गरोस् - जसमा उनले न्यायशास्त्र, आस्था व विश्वास र व्यवहारिक जीवन सम्बन्धी नियमहरू एक समूहमा जम्मा गरेका छन जुन सामान्य मानिसहरूलाई थाहा हुनुपर्दछ। लेखकले यसलाई तालिका र भागको एउटा सुन्दर रूपमा प्रस्तुत गरेका छन्, जसमा उनले समग्र उद्देश्यहरू र संक्षिप्त अर्थहरू उल्लेख गरेका छन, र प्रत्येक खण्ड पछि प्रश्न र जांच छन जुन सम्पादित संक्षिप्त वा बोरिंग छैन।