वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

Introducing Islam to Muslims

घटकहरूको संख्या: 76

  • नेपाली

    PDF

    यस पुस्तकमा इस्लामको बारेमा प्राकृतिक उदाहरणद्वारा जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यस संसारको सर्वोत्कृष्ट धर्म वास्तवमा इस्लाम नै हो जुन सबैलार्इ उद्धारको मार्गको बारेमा ज्ञान गराउँछ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा ब्याजको बारेमा पूर्ण जानकारी गराइएको छ कुरआन र हदीसको प्रकाशमा ।

  • नेपाली

    PDF

    यस पुस्तकमा इस्लामको स्तम्भ र इमानको रुक्नहरुको व्याख्या गर्दै पवित्रता प्राप्त गर्ने तरीकाहरुलाई राम्रो तरीकाले उल्लेख गरिएको छ। र उस्तै नमाजका रुक्न र दुआहरुलाई व्याख्या गर्दै अजानको तरीकालाई पनि बयान गरिएको छ। र केहि स्याना सूरह अर्थसंग उल्लेख गरिको छ।

  • नेपाली

    PDF

    एक उपयोगी पुस्तक जसमा लेखकले - परमप्रभुलाई पुरस्कार मिलोस् - प्रस्तुत गर्ने तरिका र पैगम्बरी जीवनीको वर्णनमार्फत ज्ञानात्मक उद्देश्य र व्यवहारिक उद्देश्य प्राप्त गर्न खोजेका छन्, जसले युवा दिमागमा सही विश्वास स्थापना गर्छ र उपासना गर्ने तरिकामा आधार बनाउँछ, र उनीहरूको हृदयमा परमेश्वरको प्रेम र उनीहरूको महान पैगम्बर - सल्लल्लाहु अलैहि वसल्लम - को माया र उच्च नैतिकताको समझ र अभ्यास सुदृढ बनाउँछ।

  • नेपाली

    PDF

    प्रलयको दिन

  • नेपाली

    PDF

    रोजा (व्रत)

  • नेपाली

    PDF

    इस्लामी अनुशासन

  • नेपाली

    PDF

    इस्लामी आस्थाको अस ू ल

  • नेपाली

    PDF

    नबी को जीवनी

  • नेपाली

    PDF

    कर्मको तराजूलाई वजनशील कसरी बनाउने ?

  • नेपाली

    PDF

    मुस्लिम महिला

  • नेपाली

    PDF

    पवित्रता र नमाज

  • नेपाली

    PDF

    फ़त्हुल मुईन फ़ी तक़रीब-ए- मन्हजिस्सालिकीन व तौज़ीहिल फ़िक़िह फ़िद्दीन

  • नेपाली

    PDF

    पवित्रा र नमाजको विधि नेपाली

  • नेपाली

    PDF

    जीवन को सम्पत्तिहरू

  • नेपाली

    PDF

    सही दुआ र अल्ला हको प्रशंसा

  • नेपाली

    PDF

    इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबमा हज्ज र उमराको बारेमा संक्षेपमा वर्णन छ, र हज्जका मीकातहरू, र हज्जका विधि एवं त्यसको तरिका र त्यससित संलग्न समस्याहरूसमेतको जानकारी गराइएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा इस्लामीय भाइचाराबारे विस्तृत चर्चा गरिएको छ, साथै उम्मतको लागि त्यसमा नीहित लभहरूबारे, र त्यसलार्इ कार्यन्वयन नगरेमा त्यसका दुष्परिणामको बाररेमा पनि कुरआन र हदीसको प्रकाशमा पुष्टि गरिएको छ ।